हवाई भाडा घट्यो, कहाँको कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई भाडा घटाएको छ । 

नेपाल आयल निगमले सोमबार रातिदेखि लागु हुने गरी हवाई इन्धनको मूल्य घटाएपछि हवाई भाडा पनि घटेको हो ।  

Advertisement

प्राधिकरणका अनुसार आन्तरिक उडानमा न्यूनतम ६० रुपियाँदेखि अधिकतम ७५० रुपियाँसम्म हवाई भाडा घटेको हो । सबैभन्दा धेरै विराटनगर नेपालगञ्जको भाडा ७५० रुपियाँ घटेको छ ।

Advertisement

Advertisement