म अमेरिका पलायन भएको छैन्, किलिमन्जरो चढेर नेपाल आउँछुः कामिरिता

Advertisement

काठमाडौं । कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पा आफू परिवारसहित अमेरिका पलायन भएको भन्ने हल्लामा कुनै सत्यता नरहेको बताएका छन् । 

हाल अमेरिकामा रहेका उनले कर्पोरेट नेपालसँग कुरा गर्दा आफ्नो बारेमा बजारमा चलेका हल्ला गलत रहेको बताउँदै चाँडै अफ्रिकाको अग्लो हिमाल किलिमन्जरो हिमाल आफ्नो कम्पनीको ग्राहकलाई आरोहण गराएर सेप्टेम्बर महिनामा नेपाल फर्किने बताए । 

Advertisement

Advertisement

Advertisement