सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ बढ्दा चाँदीको स्थिर

Advertisement

काठमाडौं । आइतबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको छ । सुन प्रतितोला ३ सय रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

आज चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

Advertisement

Advertisement