सानिमा माई हाइड्रोको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । 

कम्पनीले शेयरधनीहरुलाई १० प्रतिशतले बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. २९७.२७ कायम गरिएको छ । यसअघि रु. ३२७ थियो । 

Advertisement

बुधबारबाट समायोजन गरिएको मूल्यबाट कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।    

Advertisement

Advertisement