युनिलिभर नेपालले घोषणा गर्यो प्रतिकित्ता रु. १५८० नगद लाभांश, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । 

कम्पनी सञ्चालक समितिको गत शुक्रबार बसेको बैंकले आर्थिक वर्ष २०७९/८०  को नाफबाट प्रतिशेयर रु. १५८० का दरले नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव संगीता श्रेष्ठले उल्लेख गरेकी छिन् । 

Advertisement

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् । साधारण सभा  प्रयोजनको लागि मङ्सिर १२ गतेदेखि मङ्सिर २६ गतेसम्म बुक क्लोज गर्ने निर्णयसमेत भएको छ ।  

उक्त कम्पनीको शेयर मूल्य प्रति कित्ता ३५ हजार २ सय १० रुपियाँ छ ।

undefined

Advertisement

Advertisement