एभरेष्ट बैंकले जगदम्बा स्पिनिङ मिल्समा गर्यो वित्तीय साक्षरता कार्यक्रम

Advertisement

काठमाडौ ।  एभरेष्ट बैंकले रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं. ३ अवस्थित जगदम्बा स्पिनिङ मिल्सको प्राङ्गणमा  एटिएम सेवा शुरु गरेको छ । 

सो एटिएमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र मिल्सका निर्देशक दिवस न्यौपानेले संयुक्त रुपमा गरेका हुन् । योसंगै बैंकको एटिएमको संख्या १६३ पुगेको छ । 

Advertisement

बैंकले १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६३ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । साथै नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको जनाएको छ । 

Advertisement

Advertisement