बुधबार २१ कात्तिक, २०८१ | Wednesday Nov 06, 2024
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ लाख ७८ हजार ४ सय ५१.१८ कित्ता शेयर सूचीकृत भएको छ ।
उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले बिक्री गरेको हकप्रद बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।