काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव नगर्ने भएको छ ।
सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय भएको कम्पनी सचिव शंकर गुरुङले जनाएका छन् ।
राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि उक्त निर्णय कार्यान्वयनमा आउने छन् ।