साना किसान विकास लघुवित्तको लाभांश संशोधन, अब कति ?

Advertisement

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ । 

यसअघि २० प्रतिशत लाभांश घोषणा गरेकोमा अब संशोधन गरी १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । 

Advertisement

राष्ट्र बैंकको निर्देशनपछि लाभांश संशोधन गर्नुपरेको कम्पनी सचिव अनिलकृष्ण जोशीले जनाएका छन् । 

संशोधित लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् । 

Advertisement

Advertisement