फरवार्ड माइक्रोफाइनान्सले शेयरधनीहरुलाई लाभांश नदिने

Advertisement

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव नगर्ने भएको छ । 

सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव कृष्णप्रसाद भट्टराईले जनाएका छन् । 

Advertisement

सञ्चालक समितिको उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ । 
 

Advertisement

Advertisement