पाइलटहरु आफै झगडा गर्न थालेपछि प्राधिकरणले गर्यो पोखराको प्याराग्लाइडिङ बन्द

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखराको प्याराग्लाइडिङ अनिश्चितकालको लागि बन्द गराएको छ । 

प्याराग्लाइडिङ पाइलटहरु नै लडाइँ गर्न थालेको भन्दै क्यानले अर्को आदेश नआएसम्मको लागि प्याराग्लाइडिङ सेवा बन्द गर्न निर्देशन दिएको हो । 

Advertisement

क्यानका एक अधिकारीले आज शुक्रबारदेखि पोखराको प्याराग्लाइडिङ बन्द गरिएको बताए । यसरी प्याराग्लाइडिङ पाइलटबीच लडाइँ हुँदा यसले उडान असुरक्षित हुने ती अधिकारीको तर्क छ । 

Advertisement

Advertisement