आयल निगमले प्रतिलिटर ३ रुपियाँ घटायो पेट्रोल र डिजल/मट्टीतेलको मूल्य (नयाँ मूल्यसहित)

Advertisement

काठमाडौं । शुक्रबार रातिदेखि लागु हुने गरी नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

निगमले आज राति विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजल र मट्टीतेलमा लिटरको ३ रुपियाँ मूल्य घटाएको हो ।

Advertisement

यस्तो छ नयाँ मूल्य सूचि

undefined
 

Advertisement

Advertisement