हिमालयन बैंकले लाभांश प्रस्ताव नगर्ने

Advertisement

काठमाडौं । हिमालयन बैंकका लगानीकर्ताहरुको हात खाली हुने भएको छ । 

बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव विपिन हाडाले जनाएका छन् । 

Advertisement

उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ । 
 

Advertisement

Advertisement