एचआइडीसीएलद्वारा ५.२६ प्रतिशत नगद लाभांश घोषणा, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले ५.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । 

सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

Advertisement

यसैबीच लाभांश पारित गर्न  कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज निर्णय समेत भएको छ । 

Advertisement

Advertisement