युनिभर्सल पावर कम्पनीद्वारा ९ प्रतिशत लाभांश घोषणा, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले कुल ९ प्रतिशत लाभांश घोषणा गरेको छ । 

सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ८.५५ प्रतिशत बोनस शयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । 

Advertisement

यसैबीच लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा डाकिएको छ । साधारण सभा प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय भएको छ । 

Advertisement

Advertisement