सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गयो ४.७ म्याग्‍नेच्युडको भूकम्प

Advertisement

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर आज बिहान ४.७ म्याग्‍नेच्युडको भूकम्प गएको छ । बिहान १०ः१७ बजे भूकम्प गएको हो । 

पाँचपोखरी थाङपाल गाउँपालिकास्थित तीनकुण्ड केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

Advertisement

काठमाडौं, भक्तपुर, ललितपुर लगायत आसपासका जिल्लामा पनि भूकम्पको महसुस गरिएको छ । 

Advertisement

Advertisement