आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ पुस अर्थात् आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसमध्ये भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपियाँ छ भने बिक्री दर १६०.१५ रुपियाँ तोकिएको छ । 

त्यस्तै, अमेरिकी डलर १ को खरि दर १३२.७५ रुपियाँ छ भने बिक्री दर १३३.३५ रुपियाँ निर्धारण भएको छ ।

Advertisement

युरो १ को खरिद दर १४४.८६ रुपियाँ छ भने बिक्रीदर १४५.५१ रुपियाँ छ। त्यसैगरी, युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७.९८ रुपियाँ छ भने बिक्री दर १६८.७३ रुपियाँ छ। 

अस्ट्रेलियन डलर १ को खरिद दर ८८.६४ छ भने बिक्री दर ८९.०४ रुपियाँ छ। क्यानेडियन डलर १ को खरिद दर ९९.२७ छ भने बिक्री दर ९९.७२ पैसा तोकिएको राष्ट्र बैँकको सूचीमा उल्लेख छ । 

यसबाहेक, राष्ट्र बैँकले सिंगापुर डलर १ को खरिद ९९.२७ रुपियाँ र बिक्री दर १००.१५ रुपिया निर्धारण गरेको छ भने जापानी येन १० को खरिद ९.१४ रुपियाँ छ भने बिक्री दर ९.१८ पैसा निर्धारण गरेको छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८.५६ रुपियाँ छ भने बिक्री दर १८.६४ रुपियाँ छ।

साउदी रियाल १ को खरिद दर ३५.४० र बिक्री दर ३५.५६ रुपियाँ छ। कतारी रियाल १ को खरिद ३६.४१ रुपियाँ छ भने बिक्री दर ३६.५८ रुपियाँ छ। त्यस्तै, यूएई दिराम १ को खरिद दर ३६.१४ रुपियाँ छ भने बिक्री दर ३६.३१ रुपियाँ तोकिएको छ । 

यीबाहेक अन्य विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैँकको आधिकारीक बेवसाइटबाट थाहा पाउन सकिन्छ ।

Advertisement

Advertisement