आईएसएमटी कलेजले जब फेयर गर्दै, रोजगारी तथा विभिन्न विषयका ज्ञान पाईने

Advertisement

काठमाडौं । आईएसएमटी कलेजले जब फेयर २०२४ नामक रोजगार सम्बन्धि मेला आयोजना गर्ने भएको छ । उक्त रोजगार मेला कलेजको परिसर तीनकुने गैरीगाउँमा भोलि सम्पन्न हुनेछ ।

आईएमएमटी कलेज प्रशासनका अनुसार उक्त मेलाको उद्घाटन भोली साढे ११ बजेबाट हुनेछ । त्यस्तै, मेलामा अन्तराष्ट्रिय रुपमा परिचित बेलायती विशेषताको बारेमा पनि चर्चा हुनेछ । बिबिए, बिएचएम, एसएससी, आईटी, बिएससी, तथा एमबिए सम्बन्धि विषयमा कार्यक्रममा छलफल हुनेछ ।

Advertisement

आईएसएमटी कलेजले अन्तराष्ट्रिय रुपमा मान्यता प्राप्त व्यवस्थापन संकायका अब्बल विद्यार्थीहरुको समेत उत्पादन गर्दै आएको छ । 

Advertisement

Advertisement