राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन

Advertisement

काठमाडौंं । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।  

पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।

Advertisement

राष्ट्रिय सभामा रिक्त १९ पदका लागि माघ ११ गते मतदान हुँदैछ । सोही दिन मतगणना गरिने आयोगले जनाएको छ । 

Advertisement

Advertisement