अमेरिकी डलरको भाउ घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

Advertisement


काठमाडौं । आज २०८० माघ २ गते । १६ जनवरी २०२४ । नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न देशका मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र युरोको भाउ घटेको छ । हिजो अमेरिकी १ डलरबराबर खरिददर १३२.३२ र बिक्री दर १३२.९८ रुपैयाँ भएकामा आज भने खरिददर १३२.३८ र बिक्रीदर १३२.९२ तोकिएको छ ।  त्यस्तै, १ युरोपियन युरोको खरिददर १४४.८४ र बिक्रीदर १४५.४९ तोकेको छ । 

Advertisement

त्यसैगरी आज १ युरोको खरिददर १४४.८४ रुपैयाँ र बिक्री दर १४५.४९ रुपैयाँ तय भएको छ । जुन हिजो १ युरोको बिक्रीदर १४५.६३ रुपैयाँ थियो।

हेर्नुहोस् कुन मुद्राको विनिमय कति ?

null

Advertisement

Advertisement