भारतीय नम्बर प्लेटको गाडी त्रिशूलीमा खस्यो

Advertisement

काठमाडौं । त्रिशूली नदीमा गाडी खसेको खसेको छ ।

बिहान पौने पाँच बजेतिर स्थानीयले गाडी खसेको आशंका लागेपछि प्रहरीलाई खबर गरेका थिए । सोहीअनुसार खोजीकार्य सुरु गरिएको थियो । 

Advertisement

खोजीपछि भारतीय नम्बर प्लेट​ बीआर९जीसी१४३० नम्बरको सेतो रङको सिंगल क्याब बोलेरो फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

गाडी फेला परे पनि अहिलेसम्म मान्छे भने फेला परेका छैनन् । 


 

Advertisement

Advertisement