राष्ट्र बैंकको निर्देशनपछि मिर्मिरे लघुवित्तको प्रस्तावित लाभांश रद्द

Advertisement

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले यसअघि घोषणा गरेको लाभांश रद्द गरेको छ ।

पुस ९ गतेको सञ्चालक समितिले बैठकले ६.३२ प्रतिशत लाभांश प्रस्ताव गरी राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाइएको थियो ।

Advertisement

सञ्चालक समितिको उक्त प्रस्ताव संशोधन गर्न राष्ट्र बैंकले निर्देशन दिए पछि हिजो बसेको बैठकले प्रस्तावित लाभांश रद्द गर्ने निर्णय गरिएको कम्पनी सचिव तुलसीराम पाठकले जनाएका छन् ।  
 

Advertisement

Advertisement