हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । 

कम्पनीले शेयरधनीहरुलाई ८.६३ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ६०७.५७ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ६६० थियो । 

Advertisement

समायोजन गरिएको मूल्यबाट आइतबारदेखि उक्त कम्पनीको शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement