आईपीओ निष्काशनको प्रस्तावसहित गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा

Advertisement

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी फागुन ६ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ । 

उक्त साधारणमा सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव पेश गरिने भएको हो । 

Advertisement

साथै सभामा आर्थिक वर्ष २०७९÷०८० को प्रतिवेदनमा छलफल, सञ्चालक समितिको निर्वाचन, स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्ति, सञ्चालकको भत्ता तथा अन्य सेवा सुविधाका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । 

Advertisement

Advertisement