महिला लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुको हात खाली !

Advertisement

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुको हात खाली पार्ने भएको छ । 

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव सीईओ कृष्णप्रसाद न्यौपानेले जनाएका छन् । 

Advertisement

सञ्चालक समितिको उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।  
 

Advertisement

Advertisement