एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।

उक्त कम्पनीले शेयरधनीहरुलाई ५.५० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ७८१.९९ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ८२५ थियो । 

Advertisement

समायोजन गरिएको मूल्यबाट भोलि बिहीबारदेखि उक्त कम्पनीको शेयर कारोबार हुनेछ ।  
 

Advertisement

Advertisement