टिसीएल ब्रान्डको साउन्डबार नेपाली बजारमा

Advertisement

काठमाडौं । टिसीएलले अडिओ क्वालिटीलाई अझै राम्रो बनाउन नेपालमा साउन्डबारहरु ल्याएको छ । 

टिसीएलका साउन्डबारहरूले तपाईंलाई मनपर्ने चलचित्रहरू, संगीत र टिभी कार्यक्रमहरू हेर्दा सुनिने ध्वनिलाई उत्कृष्ट क्वालिटीमा प्रदान गर्दछ । वायरलेस सबवूफरले अति नै राम्रो क्वालिटीको बेस थप्छ, तपाईंको घरको आराममा थिएटर जस्तो वातावरण जस्तै महसुस गराउँछ । 

Advertisement

जताततै अल्झिने तारहरुलाई हटाई टिसीएल साउन्डबारहरूले ब्लुटुथ मार्फत वायरलेस काम गर्दछ। टिसीएलका एस६४३डब्लु , एस५२२डब्लु र एस३३२डब्लु गरि ३ मोडलका साउन्डबारहरु नेपाली बजारमा उपलब्ध छन्। अब सहज रूपमा आफ्ना हरेक डिभाइस सँग टिसीएल का साउन्डबार जोडी कुनै झन्झट बिना आफ्नो मनपर्ने धुनहरूको आनन्द लिन मिल्छ ।

टिसीएल उपभोक्ता इलेक्ट्रोनिक्समा बिश्वब्यापी ब्राण्ड हो । जसले नबिन उत्पादनहरु प्रदान गर्दछ र जीवन शैलीलाई सहज बनाउँछ । 
 

Advertisement

Advertisement