कृषि विकास बैंकले लाभांश प्रस्ताव नगर्ने

Advertisement

काठमाडौं । कृषि विकास बैंकले लाभांश प्रस्ताव नगर्ने भएको छ ।

सञ्चालका समितिको हिजो साँझ बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव हिमलाल पौडेलले जनाएका छन् । 

Advertisement

सञ्चालक समितिको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि शेयरधनीहरुले पाउने छन् ।  
 

Advertisement

Advertisement