जनवरीमा भारतको थोक मुद्रास्फीति ०.२७ प्रतिशतले घट्यो

Advertisement

एजेन्सी । भारतको थोक मूल्य सूचकांक (डब्ल्यूपीआई) जनवरीमा ०.२७ प्रतिशत विन्दुले घटेको छ । संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार थोक मूल्य सूचकांक घटेको हो । 

जनवरी २०२४ मा मुद्रास्फीतिको सकारात्मक दर मुख्यतया खाद्य वस्तु, मेसिनरी र उपकरण, उत्पादन, खनिज, यातायात उपकरण, आदिको मूल्य वृद्धिको कारण रहेको बताइएको छ । 

Advertisement

डिसेम्बर २०२३ को लागि डब्ल्यूपीआई ०.७३ प्रतिशत मापन गरिएको थियो ।

Advertisement

Advertisement