काठमाडौं । आज फागुन ७ अर्थात् प्रजातन्त्र दिवस । आज सरकारले सार्वजनिक बिदा दिएको छ । जसका कारण आज शेयर बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय खुल्नेछैनन् ।
शेयर बजारसहित माथि उल्लिखित सबै कार्यालय मंगलबार मात्रै खुल्नेछन् ।
यसअघि आइतबार नेप्से सूचक २७.२१ अंकले घटेर २०३४.९२ विन्दुमा अडिएको छ ।