निर्जीवन बीमा कम्पनीले आर्जन गरे २२ अर्ब ३९ करोड बीमा शुल्क, कुनको कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ७ महिनामा कूल २२ अर्ब ३९ करोड २२ लाख ८७ हजार कूल बीमा शुल्क आर्जन गरेका छन् । 

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्क अनुसार १६ लाख ७१ हजार १ सय ६ वटा पोलिसी बिक्री भएको  छ । 

Advertisement

प्राधिकरणका अनुसार सबैभन्दा बढी शिखर इन्स्योरेन्सले २ अर्ब ८९ करोड ५६ लाख ५६ रुपियाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अर्ब ६७ करोड २१ लख ४० हजार र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब २६ करोड ९९ लाख १४ हजार बीमा शुल्क आर्जन गरेको छ । 

सबैभन्दा कम नेशनल इन्स्योरेन्सले ६९ करोड ४४ लाख ८९ हजार रुपियाँ मात्रै बीमा शुल्क आर्जन गरेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।  

undefined
  
 

Advertisement