अर्थमन्त्रीको प्रमुख सल्लाहकारमा प्राडा. सूर्यबहादुर थापा नियुक्त

Advertisement

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्राडा. सूर्यबहादुर थापा नियुक्त भएका छन् ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले थापालाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

Advertisement

थापा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायमा अर्थशास्त्रका प्राध्यापक हुन् ।

Advertisement

Advertisement