महालेखा परीक्षकमा तोयम रायालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णय

Advertisement

काठमाडौं । संवैधानिक परिषद्को बैठकले महालेखा परीक्षकमा तोयम रायालाई सिफारिस गरेको छ । 

आज बिहान बालुवाटारमा बसेको रायलाई सिफारिस गरेको हो ।

Advertisement

पूर्व अर्थसचिव समेत रहेका उनी हाल तथ्याङ्क कार्यालयको प्रमुख तथ्यांक अधिकारी राया छन् । 

टंकमणि शर्मा सेवानिवृत्त भएपछि गत जेठ ८ गतेबाट उक्त पद रिक्त रहँदै आएको छ । 

महालेखापरीक्षकका लागि १६ जनाको आवेदन परेको थियो ।  परिषद्बाट शिफारिस भएसँगै संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि उनी महालेखा परिक्षक नियुक्त हुने छन् । 
 

Advertisement

Advertisement