अर्थमन्त्री पुनको सम्पत्तिः ३३ लाख ७० हजार बैंकमा, छैन शेयर र ऋण  !

Advertisement

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पनि आज आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । 

उनले सार्वजनिक गरेको विवरण अनुसार एनएमबी बैंकमा ३३ लाख ७० हजार ६ सय १८ रूपियाँ नगद छ ।

Advertisement

यसैगरी रोल्पा नगरपालिका ७ मा ८२० वर्गमिटर क्षेत्रफलको जमिन भएको पनि विवरणमा उल्लेख छ । 

शेयर र ऋण नभएको विवरण उल्लेख छ । 

undefinedundefinedundefinedundefined

Advertisement

Advertisement