अमेरिकी डलरसहित घट्यो युरो र पाउन्ड, साताको पहिलो दिन यस्तो छ विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ जेठ १३ गते, मे २६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार स्थानीय बजारमा अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३२.६६ रुपियाँ र बिक्री दर १३३.२६ रुपियाँ तोकिएकामा अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद १३२.९६ रुपियाँ र बिक्री १३३.५६ रुपियाँ रहेको थियो । 

Advertisement

त्यसैगरी, शुक्रबार युरो १ को खरिद मूल्य १४४.१८ रुपियाँ र बिक्री मूल्य १४४.८३ रुपियाँ थियो । आज भने सोही मुद्राको खरिद १४३.७५ रुपियाँ र बिक्री १४४.४० रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

साथै, यसदिन पाउन्ड १ को खरिद दर १६८.६८ रुपियाँ र बिक्री १६९.४५ रुपियाँ रहेकामा अघिल्लो कारोबार दिन खरिद १६९.२९ रुपियाँ र बिक्री १७०.०६ रुपियाँ थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (शुक्रबार)

खरिद दर (आज)

बिक्री दर (शुक्रबार)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.९६

१३२.६६

१३३.५६

१३३.२६

युरोपियन युरो

१४४.१८

१४३.७५

१४४.८३

१४४.४०

पाउन्ड स्टर्लिङ

१६९.२९

१६८.६८

१७०.०६

१६९.४५

स्विस फ्रांक

१४५.५३

१४४.९७

१४६.१८

१४५.६२

अस्ट्रेलियन डलर

८८.२७

८७.७४

८८.६७

८८.१४

क्यानेडियन डलर

९७.२६

९६.७४

९७.७०

९७.१८

सिंगापुर डलर

९८.५४

९८.२४

९८.९८

९८.६९

जापानी येन

१०

८.४९

८.४५

८.५२

८.४९

चिनियाँ युआन

१८.३६

१८.३१

१८.४५

१८.४०

साउदी रियाल

३५.४५

३५.३७

३५.६१

३५.५३

कतारी रियाल

३६.४८

३६.४०

३६.६४

३६.५६

थाइ भाट

३.६४

३.६२

३.६६

३.६३

युएइ दिराम

३६.२०

३६.१२

३६.३६

३६.२८

मलेसियन रिंगिट

२८.२६

२८.१६

२८.३९

२८.२८

कोरियन वन

१००

९.७६

९.७१

९.८०

९.७५

स्विडिस क्रोनर

१२.४४

१२.३९

१२.४९

१२.४५

डेनिस क्रोनर

१९.३२

१९.२७

१९.४१

१९.३५

हङकङ डलर

१७.०३

१६.९८

१७.११

१७.०६

कुबेती दिनार

४३३.१८

४३२.०८

४३५.१३

४३४.०३

बहराइन दिनार

३५२.६७

३५१.९२

३५४.२७

३५३.५१

 

 

 

 

Advertisement

Advertisement