एसपी ढकालले लिए इलामका ज्येष्ठ नागरिकसँग शान्तिसुरक्षाबारे रायसुझाव

Advertisement

इलाम । प्रहरी उपरीक्षक (एसपी) प्रभु ढकालले इलामका जेष्ठ नागरिकसँग समसामयिक विषयमा अन्तर्क्रिया गरेका छन् । 

कार्यक्रममा इलाम प्रहरी प्रमुख एसी ढकालले जेष्ठ नागरीकसँग वर्तमान शान्तिसुरक्षाबारे रायसुझाव लिएका हुन् । 

Advertisement

सहभागी जेष्ठ नागरिकहरुले आफूले थाहा पाएसम्म यस्तो भेटघाट कार्यक्रम हाल सम्म नभएको हुँदा यो परिचयात्मक भेटघाट ऐतिहासिक भएको र विगतको प्रहरी भन्दा हालको प्रहरी कर्मचारीको काम कारवाही गर्ने शैली फरक रहेको बताए । 

साथै, उनीहरूल जेष्ठ नागरिकलाई आफ्नै अभिभावकका रुपमा बोलाएर गुनासो सुनिदिएकामा खुसी व्यक्त गरे ।  

Advertisement

Advertisement