कालोसूचीमा परे १८ ठेकेदार कम्पनी, तीन वर्षसम्म खरिद कारबाहीमा सहभागी हुन नपाउने

Advertisement

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । 

विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका १३ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको जेठ १७ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको हो ।

Advertisement

कालोसूचीमा परेकाहरूले एक वर्षदेखि तीन वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन पाउनेछैनन् । 

undefined

Advertisement

Advertisement