नेपाल अभौतिक सांस्कृतिक सम्पदाका दृष्टिले धनी मुलुक हो ः मन्त्री तामाङ

Advertisement

काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङले नेपाल भौगोलिक र जनसांख्यिक रुपले सानो मुलुक भए पनि सांस्कृतिक सम्पदाको दृष्टिले धनी मुलुक भएको बताएका छन् ।

आज ललितपुरमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षणको आवधिक प्रतिवेदन तयारी सम्बन्धि राष्ट्रिय परामर्श गोष्टीमा बोल्दै मन्त्री तामाङले हाम्रो भौगोलिक, जातिय, भाषिक एवं सांस्कृतिक विविधता भित्र हाम्रो धेरै सांस्कृतिक सम्पदाहरु रहेको र अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नु सबैको दायित्व भएको बताए ।
 

Advertisement

Advertisement

Advertisement