विधायन व्यवस्थापन समितिको बैठक बस्दै

Advertisement

काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । 

बैठक समितिको बैठककक्ष सिंहदरबार संसद् भवनमा १ बजे बस्नेछ । 

Advertisement

बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सुझाव सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल हुने कार्यसूची रहेको छ । 

Advertisement

Advertisement