पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो प्राध्यापकदेखि लेखा सहायकसम्म ३३ कर्मचारी

Advertisement

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदका लागि दरखास्त खुलाएको छ । 

प्रतिष्ठानले खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्ने गरी विभिन्न पदमा ३३ जना कर्मचारीको दरखास्त खुलाएको हो । 

Advertisement

प्रतिष्ठानले प्राध्यापक, सह प्राध्यापक, सहायक प्राध्यापक, फार्मेसी टेक्नोलोजिस्ट, ल्याब टेक्नोलोजिस्ट, ओरल हाईजिनिष्ट, बायोमेडिकल टेक्निसियन, फार्मेसी टेक्निसियन, अटोमोबाइल सब–इन्जिनियर र जुनियर लेखा सहायक पदका विभिन्न तह, सेवा, समूह तथा उपसमूहमा ३३ कर्मचारी माग गरेको छ ।

इच्छुक र योग्य नेपाली नागरिककले असार २७ गते र दोब्बर दस्तुर तिरेर साउन ३ गतेसम्म आवेदन दिन सक्नेछन् । 

परीक्षाको किसिम लिखित र अन्तर्वार्ता विधिमा हुनेछ । 

undefined

Advertisement