अमेरिकी डलर र जापानी येनको भाउ घट्यो, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ असार ९    गते, जुन २३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र जापानी येनलगायत अधिकांश मुद्राको भाउ घटेको छ । 

साताको पहिलो कारोबार दिन आज अमेरिकी डलर १ को खरिद दर १३३.३६ रुपियाँ र बिक्री दर १३३.९६ रुपियाँ रहेकामा अघिल्लो कारोबार दिन (शुक्रबार) खरिद १३३.५५ रुपियाँ र बिक्री दर १३४.१५ रुपियाँ थियो  । 

Advertisement

त्यस्तै, अघिल्लो कारोबार दिन जापानी येन १० को खरिद दर ८.४३ रुपियाँ र बिक्री दर ८.४७ रुपियाँ रहेकामा आज भने खरिद ८.३९ रुपियाँ र बिक्री ८.४३ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (शुक्रबार)

खरिद दर (आज)

बिक्री दर (शुक्रबार)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.५५

१३३.३६

१३४.१५

१३३.९६

युरोपियन युरो

१४३.२८

१४२.५१

१४३.९२

१४३.१५

पाउन्ड स्टर्लिङ

१६९.४७

१६८.५१

१७०.२४

१६९.२७

स्विस फ्रांक

१५०

१४९.४२

१५०.६७

१५०.१०

अस्ट्रेलियन डलर

८९.१२

८८.८०

८९.५२

८९.२०

क्यानेडियन डलर

९७.४१

९७.४१

९७.८५

९७.८५

सिंगापुर डलर

९८.७३

९८.४६

९९.१८

९८.९१

जापानी येन

१०

८.४३

८.३९

८.४७

८.४३

चिनियाँ युआन

१८.३९

१८.३७

१८.४८

१८.४५

साउदी रियाल

३५.६०

३५.५५

३५.७६

३५.७१

कतारी रियाल

३६.६३

३६.५८

३६.७९

३६.७५

थाइ भाट

३.६३

३.६४

३.६५

३.६६

युएइ दिराम

३६.३६

३६.३१

३६.५२

३६.४७

मलेसियन रिंगिट

२८.३५

२८.३०

२८.४८

२८.४२

कोरियन वन

१००

९.६३

९.५९

९.६७

९.६४

स्विडिस क्रोनर

१२.८०

१२.६८

१२.८६

१२.७३

डेनिस क्रोनर

१९.२१

१९.११

१९.३०

१९.२०

हङकङ डलर

१७.११

१७.०९

१७.१९

१७.१७

कुबेती दिनार

४३५.५६

४३४.६२

४३७.५१

४३६.५७

बहराइन दिनार

३५३.२९

३५३.७९

३५५.८८

३५५.३८

 

 

 

 

 

Advertisement