आइतबारको विनिमय दर : घट्यो अमेरिकी डलर, रियाल र दिरामको मूल्य कति ?

Advertisement

काठमाडौं । आज २०८१ भदौ २३, सेप्टेम्बर ८, २०२४ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य घटेको छ ।

यसदिन अमेरिकी डलर १ को खरिद दर १३४.०२ रुपियाँ र बिक्री दर १३४.६२ रुपियाँ तोकिएको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सो मुद्राको खरिद १३४.०८ रुपियाँ र बिक्री १३४.६८ रुपियाँ थियो । 

Advertisement

साताको पहिलो कारोबार दिन साउदी र कतारी रियालको विनिमय दर पनि घटेको छ । शुक्रबार साउदी रियाल १ को खरिद दर ३५.७२ रुपियाँ र बिक्री दर ३५.८८ रुपियाँ रहेकामा आज भने खरिद ३५.७० रुपियाँ र बिक्री ३५.८६ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै, यसदिन कतारी रियाल १ को खरिद मूल्य ३६.७७ रुपियाँ र बिक्री ३६.९३ रुपियाँ रहेको छ, जुन शुक्रबार खरिद ३६.७८ रुपियाँ र बिक्री ३६.९५ रुपियाँ थियो । 

साथै,  आज कुबेती दिनार १ को खरिद दर ३३८.९१ रुपियाँ र बिक्री दर ४४०.८७ रुपियाँ छ । त्यस्तै बहराइन दिनार १ को खरिद दर ३५५.५५ रुपियाँ र बिक्री ३५७.१४ रुपियाँ तोकिएको छ । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 

मुद्रा

एकाइ

खरिद दर (शुक्रबार)

खरिद दर (आज)

बिक्री दर (शुक्रबार)

बिक्री दर (आज)

अमेरिकी डलर

१३४.०८

१३४.०२

१३४.६८

१३४.६२

युरोपियन युरो

१४८.९३

१४८.८४

१४९.६०

१४९.५०

पाउन्ड स्टर्लिङ

१७६.६३

१७६.५५

१७७.४३

१७७.३४

स्विस फ्रांक

१५८.४७

१५९.०६

१५९.१८

१५९.७८

अस्ट्रेलियन डलर

९०.२४

९०.२६

९०.६५

९०.६६

क्यानेडियन डलर

९९.२५

९९.२९

९९.७०

९९.७४

सिंगापुर डलर

१०३.०३

१०३.१७

१०३.४९

१०३.६३

जापानी येन

१०

९.३४

९.३७

९.३९

९.४१

चिनियाँ युआन

१८.९०

१८.९२

१८.९८

१९.०१

साउदी रियाल

३५.७२

३५.७०

३५.८८

३५.८६

कतारी रियाल

३६.७८

३६.७७

३६.९५

३६.९३

थाइ भाट

३.९८

४.०२

युएइ दिराम

३६.५१

३६.४९

३६.६७

३६.६५

मलेसियन रिंगिट

३०.९१

३०.९५

३१.०५

३१.०९

कोरियन वन

१००

१०.०५

१०.०८

१०.०९

१०.१२

स्विडिस क्रोनर

१३.०७

१३.१०

१३.१३

१३.१६

डेनिस क्रोनर

१९.९६

१९.९५

२०.०५

२०.०४

हङकङ डलर

१७.२०

१७.२०

१७.२८

१७.२७

कुबेती दिनार

४३९.१३

४३८.९१

४४१.१०

४४०.८७

बहराइन दिनार

३५५.७०

३५५.५५

३५७.२९

३५७.१४

 

 

                       

 

Advertisement