एक लाख २३ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ लाख २३ हजार ८ सय ९.४० कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको १३ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement

Advertisement