निरन्तर बढ्दै अमेरिकी डलर, आज युरो र पाउन्डको बजारमूल्य कति ?

Advertisement

काठमाडौं । आज २०८१ असार २० गते, जुलाई ४, २०२४ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ निरन्तर बढ्दा आज युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको पनि बढेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३३.३६ र बिक्री दर १३३.९६ रुपियाँ रहेको छ । बुधबार (हिजो) खरिद १३३.३२ रुपियाँ र बिक्री १३३.९२ रुपियाँ रहेको थियो । 

Advertisement

त्यसैगरी मंगलबार खरिद १३३.२१ रुपियाँ र बिक्री १३३.८१ रुपियाँ थियो भने सोमबार र आइतबार खरिद १३३.१२ र बिक्री १३३.७२ रुपियाँ थियो ।  

त्यसैगरी यसदिन युरो १ को खरिद मूल्य १४३.४७ रुपियाँ र बिक्री मूल्य १४४.११ रुपियाँ रहेकामा अघिल्लो दिन भने खरिद १४२.९० रुपियाँ र बिक्री १४३.५४ रुपियाँ तोकिएको थियो । 

त्यस्तै, यसदिन पाउन्ड १ को खरिद दर १६९.३३ रुपियाँ र बिक्री दर १७०.१० रुपियाँ रहेकामा अघिल्लो कारोबार दिनमा खरिद १६८.५८ रुपियाँ र बिक्री दर १६९.३४ रुपियाँ निर्धारण गरिएको थियो । 

साथै, आज कतारी रियाल, मलेसियन रिंगिट, कोरियन वनको विनिमय दर स्थिर रहेको छ । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.३२

१३३.३६

१३३.९२

१३३.९६

युरोपियन युरो

१४२.९०

१४३.४७

१४३.५४

१४४.११

पाउन्ड स्टर्लिङ

१६८.५८

१६९.३३

१६९.३४

१७०.१०

स्विस फ्रांक

१४७.५१

१४७.६४

१४८.१७

१४८.३०

अस्ट्रेलियन डलर

८८.६५

८८.९६

८९.०५

८९.३६

क्यानेडियन डलर

९७.०८

९७.५०

९७.५२

९७.९४

सिंगापुर डलर

९८.११

९८.३२

९८.५५

९८.७६

जापानी येन

१०

८.२५

८.२४

८.२८

८.२७

चिनियाँ युआन

१८.३३

१८.३४

१८.४२

१८.४२

साउदी रियाल

३५.५४

३५.५५

३५.७०

३५.७१

कतारी रियाल

३६.५७

३६.५७

३६.७४

३६.७४

थाइ भाट

३.६२

३.६३

३.६४

३.६४

युएइ दिराम

३६.३०

३६.३१

३६.४६

३६.४७

मलेसियन रिंगिट

२८.२५

२८.२५

२८.३८

२८.३८

कोरियन वन

१००

९.६०

९.६०

९.६४

९.६४

स्विडिस क्रोनर

१२.५२

१२.६३

१२.५७

१२.६८

डेनिस क्रोनर

१९.१६

१९.२३

१९.२४

१९.३२

हङकङ डलर

१७.०६

१७.०७

१७.१४

१७.१५

कुबेती दिनार

४३४.८५

४३५.०१

४३६.८०

४३६.९६

बहराइन दिनार

३५३.६६

३५३.७६

३५५.२५

३५५.३६

 

 

 

 

 

Advertisement

Advertisement