मेरुदण्ड पक्षघातबाट पीडित चन्द्रपुरका विवेक भण्डारी आर्थिक सहयोगको याचना गर्दै

Advertisement

काठमाडौं । रौतहट चन्द्रपुर ४ का विवेक भण्डारी लामो समयदेखि मेरुदण्ड पक्षघातबाट पीडित भई उपचारका लागि आर्थिक सहयोगको याचना गरिरहेका छन् ।

उक्त रोगको लामो समयसम्म उपचार गर्नु पर्ने र २ वर्षमा ६० लाख रुपियाँ खर्च लाग्ने चिकित्सकहरुले बताएको पीडित भण्डारी बताउँछन् । थप उपचारका लागि भारत जानु पर्ने भएकोले उनले सहयोगको अपेक्षा गरिरहेका छन् । 

Advertisement

हालसम्म १९ लाख रुपियाँ सहयोग संकलन भएको र उपचार खर्च जुटाउन सके आफू रूपमा स्वस्थ हुन सक्ने उनको आत्मविश्वास छ । 

अहिले उनको दुबै खुट्टा चल्दैन र हिडडुल गर्न ह्वील चेयरको सहारा लिनु पर्छ । 

पीडित भण्डारीलाई इच्छुक महानुभावहरूले निम्नानुसार  इसेवा, नेपाल एसबीआई बैंक खाता र क्यूआर कोड सहयोग रकम उपलब्ध गराउन सकिने छ । 

बैंक विवरण:

Name: Sashita Raj bhandari

Bank name: Nepal SBI Bank hetauda branch

Account number: 20015243402269

Mobile & Esewa : 9861452923

undefinedundefined

Advertisement

Advertisement