अस्ट्रेलियन र सिंगापुर डलर बढ्दा जापानी येन स्थिर, यस्तो छ आजको विदेशी विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ असार २८ गते, जुलाई १२, २०२४ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार आज अस्ट्रेलियन र सिंगापुर  डलरको भाउ बढेको छ भने जापानी येन स्थिर रहेको छ । 

आज अस्ट्रेलियन डलर १ को खरिद दर ९०.१० रुपियाँ र बिक्री दर ९०.५० रुपियाँ रहेको छ, जुन हिजो खरिद ८९.८८ र बिक्री ९०.२९ रुपियाँ रहेको थियो ।

Advertisement

त्यसैगरी अघिल्लो दिन सिंगापुर डलर १ को खरिद मूल्य ९८.८२ रुपियाँ र बिक्री दर ९९.२६ रुपियाँ तोकिएकामा आज भने सो मुद्राको खरिद ९९ र बिक्री ९९.४४ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै साताको अन्तिम दिन शुक्रबार जापानी येन १० को खरिद दर ८.२६ रुपियाँ र बिक्री दर ८.२९ रुपियाँ रहेको छ । हिजो पनि यही मूल्यमा खरिदबिक्री भएको थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.३४

१३३.४०

१३३.९४

१३४

युरोपियन युरो

१४४.३१

१४४.७५

१४४.९६

१४५.४०

पाउन्ड स्टर्लिङ

१७०.८०

१७१.७३

१७१.५७

१७२.५०

स्विस फ्रांक

१४८.५२

१४८.५५

१४९.१९

१४९.२२

अस्ट्रेलियन डलर

८९.८८

९०.१०

९०.२९

९०.५०

क्यानेडियन डलर

९७.७७

९७.८३

९८.२१

९८.२७

सिंगापुर डलर

९८.८२

९९

९९.२६

९९.४४

जापानी येन

१०

८.२६

८.२६

८.२९

८.२९

चिनियाँ युआन

१८.३३

१८.३६

१८.४१

१८.४४

साउदी रियाल

३५.५५

३५.५७

३५.७१

३५.७३

कतारी रियाल

३६.५७

३६.५८

३६.७३

३६.७५

थाइ भाट

३.६७

३.६८

३.६८

३.६९

युएइ दिराम

३६.३०

३६.३२

३६.४७

३६.४८

मलेसियन रिंगिट

२८.३७

२८.४६

२८.४९

२८.५९

कोरियन वन

१००

९.६३

९.६७

९.६७

९.७१

स्विडिस क्रोनर

१२.६५

१२.६८

१२.७१

१२.७३

डेनिस क्रोनर

१९.३४

१९.४०

१९.४३

१९.४९

हङकङ डलर

१७.०७

१७.०८

१७.१५

१७.१६

कुबेती दिनार

४३५.७२

४३५.९५

४३७.६८

४३७.९१

बहराइन दिनार

३५३.७२

३५३.९०

३५५.३१

३५५.४९

 

 

 

 

 

Advertisement

Advertisement