जनउत्थान सामुदायिक लघुवित्तमा राेजगारको अवसर, यसरी दिनुहोस् आवेदन

Advertisement

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । 

संस्थाले अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक तथा प्रशिक्षार्थी पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । 

Advertisement

इच्छुक र योग्य उम्मेदवारले आजका मितिले १५ दिनभित्र संस्थाको बेवसाइटमार्फत आवेदन दिन सकिनेछ । 

रीतपूर्वक परेका दरखास्तमध्ये छनौटसूचीमा परेका उम्मेदवार मात्रै अन्तर्वार्ताका लागि बोलाइनेछन् । 

साथै लाइसेन्स भई दुईपांग्रे सवारीसाधन भएकालाई विशेष प्राथमिकता दिइने संस्थाले जनाएको छ ।

undefined

Advertisement