विधायन समितिको बैठक बस्दै

Advertisement

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ । 

राष्ट्रिय सभाअन्तर्गत विधायन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । 

Advertisement

बैठकमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थलगत अवलोकन भ्रमण गर्ने कार्यसूची रहेको छ । 

Advertisement

Advertisement