चार निर्माण कम्पनी कालोसूचीमा, दुई वर्षसम्म सार्वजनिक खरिद प्रक्रियामा प्रतिबन्ध

Advertisement

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले छ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । 

विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका चार निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको साउन १ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको हो ।

Advertisement

कालोसूचीमा परेकाहरूले एक वर्ष ६ महिनादेखि दुई वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन पाउनेछैनन् । 

undefined

 

Advertisement