मातृभूमि लघुवित्तद्वारा सीईओ पदका लागि दरखास्त आह्वान (सूचनासहित)

Advertisement

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ । 

साविक किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त आपसमा गाभिएर बनेको मातृभूमि लघुवित्तले 
सीईओ पदमा दरखास्त आह्वान गरेको हो । 

Advertisement

इच्छुक र योग्य उम्मेदवारले हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नागरिकताको प्रतिलिपि, बायोडाटा, शैक्षिक तथा कार्यानुभवको प्रमाणपत्र सहित साउन ९ गते कार्यालय समयभित्र संस्थाको इमेल दरखास्त आवेदन दिनुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थामा अधिकृत वा सोभन्दा माथिको तहमा कम्तीमा १० वर्षको कार्यानुभव भएको र ४० वर्ष पूरा भई ६० वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन् ।

undefined

Advertisement